रक स्टार प्रशान्त राज बानियाँ म्यूजिक भिडियो सार्वजनिक

लण्डन । डेनमार्कको नेपाली समुदायमा लोकप्रिय पप रक विधाका चर्चित गायक प्रशान्त राज बानियाँले बितेका दिनहरु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । बुढासुब्बा डिजिटल प्रालिको आधिकारिक युटुव चानल मार्फत सार्वजनिक गरिएको हो । कोपेनहेगनमा हुने स्टेज सोहरुमा धमाकेदार प्रस्तुति दिने गरेका बानियाँले साँगितिक यात्रालाई श्रव्य दृश्य विद्युतीय संसार तर्फ अगाडि बढाएका छन । … Continue reading रक स्टार प्रशान्त राज बानियाँ म्यूजिक भिडियो सार्वजनिक